"गिलेटिन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
'''गिलेटिन''' अथवा गिलोटिन '''ऊर्ध्वाधर कर्तरी''' ({{IPAc-en|ˈ|ɡ|ɪ|l|ə|t|iː|n}} {{respell|GHIL|ə|teen}}, <small>also</small> {{IPAc-en|US|ˈ|ɡ|iː|ə|t|iː|n}} {{respell|GHEE|-}}, {{IPA-fr|ɡijɔtin|lang|LL-Q150 (fra)-Benoît Prieur-guillotine.wav}}) शिर छेदन गरी [[मृत्युदण्ड]] दिने [[यन्त्र]] हो। यो दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रेन्च चिकित्सक जोसेफ इग्नेस गिलेटिनको नामबाट गरिएको थियो जसले १० अक्टोबर १७८९ मा, नेसनल एसेमब्ली लाई मृत्युदण्ड "सामान्य उपकरणको प्रयोगबाट" [[शीरछेदन]] गरिगरी गर्नुपर्छ भनी प्रस्ताव गरेका थिए।<ref>R. F. Opie (2003) ''Guillotine'', Gloucestershire: Sutton Publishing Ltd, p. 22, {{ISBN|0750930349}}.</ref>
 
गिलेतिन को आविष्कार यूरोपीय ज्ञानोदयको मान्यता अनुसार मृत्युदण्डको सजाय कम पीडादायी र कष्टकर बनाउनका लागि भएको थियो , जबकी मृत्युदण्डका यसअघिका तरिकाहरू निकै कष्टकर र भयभित तुल्याउने खालका हुन्थे। यसलाई अङ्गीकार गरेपछी १९८१ मा मृत्युदण्ड उन्मुलन नभएसम्म, यो यन्त्र फ्रान्सको न्यायिक मृत्युदण्ड दिने मानक बिधी बन्यो ।<ref name="legifrance.gouv.fr">{{in lang|fr}} [http://www.legifrance.gouv.fr/affichTexte.do?cidTexte=JORFTEXT000000319513&dateTexte=20090728 Loi n°81-908 du 9 octobre 1981 portant abolition de la peine de mort] {{webarchive|url=https://web.archive.org/web/20130731141543/http://www.legifrance.gouv.fr/affichTexte.do?cidTexte=JORFTEXT000000319513&dateTexte=20090728|date=31 July 2013}}. Legifrance.gouv.fr. Retrieved on 2013-04-25.</ref> फ्रान्समा मृत्युदण्ड दिइएका अन्तिम व्यक्ति हमिदा जानदुबी थिए, जसलाई १० सेप्टेम्बर १९७७ मा गिलेटिनमा काटिएको थियो । यो पश्चिमी राष्ट्रको सरकारले शीरछेदन गरी व्यक्तिलाई मृत्युदण्ड दिएको अन्तिम पटक थियो । जानदुबी नै विश्वमा कुनै पनि सरकारबाट गिलेटिनबाट फाँसी पाएका अन्तिम व्यक्ति हुन् । [[File:Joseph-Ignace Guillotin cropped.JPG|thumb|upright|जोसेफ इग्नेस गिलेटिन को पोट्रेट |alt=]]
"https://ne.wikipedia.org/wiki/गिलेटिन" बाट अनुप्रेषित