"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २५:
'''स्वामी विवेकानन्द''' ({{lang-bn|স্বামী বিবেকানন্দ}} जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: '''नरेन्द्रनाथ दत्त''') हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको "विश्व धर्म सभा"मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले [[सनातन धर्म]]को आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
 
[[कलकत्ता]]को धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरिगरी ब्रिटिस [[भारत]]को अवस्था बारे जानकारी हासिल गरे।
 
== प्रारम्भिक जीवन ==