"व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
|||
पङ्क्ति १:
{{कम्पनी sidebar}}
व्यावसाय तथा [[सङ्गठन]]मा '''व्यवस्थापन''' ({{Lang-en|Management}}) भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग
कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को संकलन गर्ने , तिनीहरुको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ। निश्चित वातावरणमा निर्धारीत उदेश्य पुर्तिकालागि मानवीय, भौतिक र बित्तिय साधनहरुको परिचालन गर्ने प्रकृया नै व्यवस्थापन हो ।
अाफुसंग उपलब्ध रहेका सिमीत स्राेतसाधनहरुकाे व्यवस्थीत प्रयाेगद्वारा पूर्वनिधारित उद्येश्य प्राप्तीका लागि अावश्यक व्यवस्था मिलाउने प्रक्रीया नै व्यवस्थापन हाे ।
|