"राजगीर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
'''राजगीर''', [[भारत]]को [[बिहार]] प्रांतमा [[नालन्दा जिल्ला|नालंदा जिल्ला]]मा स्थित एउटा सहर र अधिसूचीत क्षेत्र हो। यो कुनै बेला [[मगध|मगध साम्राज्य]]को राजधानी हुने गर्थ्यो, जहाँबाट पछि [[मौर्य साम्राज्य]]को उदय भयो।
 
राजगृहको ऐतिहासिक र धार्मिक महत्त्व छ. वसुमतिपुर, वृहद्रथपुर, गिरिब्रज र कुशग्रपुरको नामबाट पनि प्रसिद्ध रहेको राजगृहलाई अचेल राजगीरको नामबाट जानिन्छ. पौराणिक साहित्य अनुसार राजगीर बह्माको पवित्र यज्ञ भूमि, संस्कृति र वैभवको केन्द्र तथा [[जैन]] तीर्थालु महावीर र भगवान बुद्धको साधनाभूमि रहेको छ। यसको बारेमा [[ऋगवेद]], [[अथर्ववेद]], [[तैत्तिरीय पुराण]], [[वायु पुराण]], [[महाभारत]], [[बाल्मीकि रामायण]] आदिमा छ। जैनग्रन्थ विविध तीर्थकल्प अनुसार राजगीर जरासन्ध, श्रेणिक, बिम्बसार, कनिक आदि प्रसिद्ध शासकहरूको निवास स्थान थियो। जरासन्धले यही ठाँउमा [[कृष्ण|श्रीकृष्ण]]लाई युद्धमा जीतेर [[मथुरा]]बाट द्वारिका जानेलाई विवश गरिगरी दिएको थियो।
 
{{Stub}}
"https://ne.wikipedia.org/wiki/राजगीर" बाट अनुप्रेषित