"ब्याडमिन्टन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १५:
 
 
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरिगरी दुई दंग बाट खेलिन्छ।व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।
==इतिहास तथा पृष्ठभूमि==
यो खेल मुख्यतः अंग्रेजहरूले प्रचलनमा ल्याएको खेल हो।सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको थियो ।भने सन् १९३४ सम्ममा यश खेलको [[अन्तर्राष्ट्रिय संघ]] [[विश्व ब्याडमिन्टन संघ]]स्थापना भयझ।साथै सन् १९६२ मा एसियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि [[ओलम्पिक खेल|ओलम्पिक]] खेलमा लिइएको थियो ।नेपामा भने ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएता पनि वि.स.२००८ सालमा मात्र [[नेपाल ब्याडमिन्टन संघ]]स्थापना भएको थियो ।
पङ्क्ति २५:
दुई जना [[पुरूष]] र दुई जना [[महिला]] बिच हुने।
;मिक्स डबल
एकै समुहमा १ पुरूष र १ महिला गरिगरी दुई समूह बिच हुने प्रतिस्पर्धा ।
==खेलको नियम==
ब्याडमिन्टन खेलका केही नियमहरू
 
*यस खेलमा [[नेपाली रुपैयाँ|पैसा]] उफारेर,चिठ्ठा हालेर तथा टस गरिगरी सर्वप्रथम कोर्ट या सर्भिस पालोको सुरुवात गरिन्छ ।
*सर्भिस दाँयाबाट गरिन्छ।जुनतर्फ सर्भिस हुन्छ त्यसैतर्फको खेलाडीले थाप्नुपर्छ भने अर्कोले छुन पाउँदैन ।
*अंक प्राप्त भएपछि साइड चेन्ज हुनछ।
"https://ne.wikipedia.org/wiki/ब्याडमिन्टन" बाट अनुप्रेषित