"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
}}
 
'''अडोल्फ हिटलर''' ({{IPA-de|ˈadɔlf ˈhɪtlɐ|lang|}}; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) [[अष्ट्रिया]]मा जन्मिएका जर्मन राजनीतिज्ञ तथा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म [[जर्मनी]]का चान्स्लर तथा १९३४ देखि १९४५ सम्म [[नाजी जर्मनी]]का शासक थिए । उनी [[नाजीवाद|नाजीबाद]] तथा [[दोस्रो विश्व युद्ध|दोश्रो विश्वयुद्ध]] शुरू हुनुका केन्द्रीय पात्र थिए ।
 
उनी [[पहिलो विश्वयुद्ध]]का अनुभवी थिए । उनले सन् १९१९मा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] ([[नाजी पार्टी]])को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल [[राज्यविप्लव|'कु']] को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण [[मेरो संघर्ष]] लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी [[भर्साइल्सको सन्धि]]कोसन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र [[कम्युनिष्ठ]] बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, [[तानाशाही|अधिनायकवादी]], निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य [[युरोप]]मा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
 
== शासनकाल ==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित