"बद्री नरसिंह राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २३:
'''कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री बद्री नरसिंह कुँवर''' प्रधानमन्त्री [[जंगबहादुर राणा]]का साहिला भाइ हुन् । यिनको [[गगन सिंह भण्डारी|गगनसिंह]]को छोरीसँग भित्रि सम्बन्ध थियो र गगन सिंहको हत्यामा उनको भूमिका थियो । [[कोत पर्व]] र [[भण्डारखाल पर्व]]मा यिनको सुझबुझको काम र समयमा गरेका निर्णयले जंगबहादुर र भाइहरु सत्ता हत्याउन सफल भएका थिए ।
== जंगबहादुरको हत्या योजना ==
वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण गरिगरी फर्केपछि जंगबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा बमबहादुर, बद्री नरसिंह, जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरे। त्यो कुरा प्रमाणित भएकोले भारत इलाहावादको जेल-चलान गरिगरी तीन जनालाई सजाय गरियो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> [[जंगबहादुर राणा|जंगबहादुर]] बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने
[[बद्री नरसिंह राणा]] र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए ।
 
राजा सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर विरुद्ध षड्यन्त्र रचेको अभियोगमा उनलाई पक्राउ गरिगरी चुनारको किल्लामा नजरबन्दमा राखिएको थियो ।
 
तर पछी आमाको आग्रहमा उनलाई माफी दिई फिर्ता बोलाइयो र मृत्युपर्यन्त उनी पाल्पाको बडाहाकिम रहे ।<ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>