"फैसलाबाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १२६:
सन् १९५७ अगस्टमा भारत र पाकिस्तानले अाफ्नो स्वतन्त्रताको लागि अान्दोलन भयो र त्यपछि ब्रिटिस्ट सााम्राज्यले दुई देशहरूलाई हिन्दु र मुस्लिम देशमा बिभाजन गरेको थियो त्यसपछि पाकिस्तननले र भारतले ब्रिटिस्ट साम्राज्यबाट स्वतन्त्रता पाएको थियो ।भारतमा मुस्लिमहरू भएको हुँदा भारतको बङ्गाल पुर्वी पाकिस्तान र पश्चिक बङ्गाल (भारत)मा बिभाजन भएको थियो । सन् १९७७ मा पाकिस्तानी सरकारले साउदी अरबका महाराज र पाकिस्तान बिच नजिकको सम्बन्ध कायम गर्न शहरको नाम फैसलाबादमा परिवर्तन गरेको थियो ।
==स्वास्थ सुविधा==
स्वास्थ सुविधा जनसमुदायको पहुँचमा पुराउन सरकारी र निजी गरिगरी दुवै किसीमका अस्पतालहरूको व्यवस्था फैसलाबादमा सहरमा रहेका छन् । पाकिस्तानी सरकारले एलाइड अस्पताल, जिल्ला सदरमुकाम अस्पताल र बाल अस्पतालहरू सुचारी गरेको छ । यस क्षेत्रमा निजी अस्पतालहरू पनि रहेका छन् जस्तै- अहमद शाह मेडिकल अस्पताल, अल-महमत ल्याब मुजित अस्पताल र अगहा खान ल्यब गरिगरी अन्य निजी अस्पतालहरू पनि रहेका छन् ।
 
==कानुन र शासन==
"https://ne.wikipedia.org/wiki/फैसलाबाद" बाट अनुप्रेषित