"कृष्णा नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[Image:Krishna River Vijayawada.jpg|thumb|290px|विजयवाडामा बहँदी कृष्णा]]
'''कृष्णा''' [[भारत]]मा बग्ने एक [[नदी]] हो। यो [[पश्चिमी घाट]]को पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै [[बंगालको खाडी|बङ्गालको खाडी]]मा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: [[तुंगभद्रा]], घाटप्रभा, मूसी र भीमा. कृष्णा नदीको किनारामा [[विजयवाडा]] एंव मूसी नदीको किनारामा [[हैदराबाद (भारत)|हैदराबाद]] स्थित छ. यसको मुहानमा ठूलो [[डेल्टा]] छ. यसको डेल्टा भारतको सबै भन्दा उपजाऊ क्षेत्रहरुमा एक हो। यसले माटोको कटाव भएको कारण पर्यावरणलाई धेरै नोकसान पुर्‍याइरहेछ ।
{{भारतका नदीहरू}}
{{Commonscat|Krishna River}}
"https://ne.wikipedia.org/wiki/कृष्णा_नदी" बाट अनुप्रेषित