"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ५५:
 
==राजनीतिक विभाजन==
राजनीतिक विभाजनका आधारमा पर्वत जिल्लामा विगतका ५५ गा.वि.स सहित समायोजन गरिगरी २ नगरपालिका र ५ गाउँपालिका छन्।
# कुश्मा नगरपालिका
# फलेवास नगरपालिका
पङ्क्ति ७३:
शिक्षा क्षेत्रमा हेर्दा ५ क्याम्पस, १९ उ.मा.वि, ६२ मा.वि., ३४ नि.मा.वि. २१८ प्रा.वि. रहेका छन् भने निजिश्रोतका मा.वि.को संख्या ८ रहेको छ। शैक्षिक हिसावले १६ श्रोत केन्द्र अर्न्तर्गत पर्वतका सम्पूर्ण विद्यालयहरू समावेश गरिएको छ।
 
पर्वत सानो जिल्ला भएतापनि लेक र वेंसिमा हावापानीको भिन्नता माटोको विविधता धरातलिए सोरूप र मोहोडामा ठूलो अन्तर रहेकोले कृषि उत्पादनमा तजा तरकारी, विभिन्न तरकारीको विउ अधुवा, आलु, अलैंची, कफी, वेसार, आदी फलफुलमा अमीलोजाति, लप्सी, केरा, लीची, आरु, ओखर नास्पति आदि हुन्। विशेष गरी आलु खेतीबाट प्रसिद्ध् ठाँउ बनाै हाे । वेसीका समतल फांटहरूमा उन्नत जातको खाद्यन्नको विस्तार गरिगरी लाभ लिन सकिन्छ भने पशूपालनका दृष्टिले वाख्र, कुखुरा, वंगुर, खरायो, गाई भैसी नै व्यवसायका मुख्य आधार हुन्। यहाँ लघु उद्यम विकास कार्यक्रमको सहयोगमा केही उद्यमीहरू तयार भई क्याण्डी, जाम, जेली, अचार, छाला जुत्ता, अल्लाको कपडा, टिका, सावुन , माहुरी लगाएतका व्यवसाय सुरू गरेको देखिन्छ।<ref>{{cite web|url=http://www.ddcparbat.gov.np/app/webroot/index.php/content_pages/view/812|title= पर्वत जिल्लाको संक्षिप्त परिचय | publisher='''जिविस पर्वत'''}}</ref>
[[File:Old house seen in parbat.JPG|thumb|पर्वत जिल्लामा देखिएको पुरानो घर]]
== यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित