"परिक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
[[file:10_The_Sage_Sukhadeva_addressing_king_Parikshit._Kishangarh,_ca._1760,_Victoriaa_and_Albert_Museum._(2).jpg |200px|thumb|परिक्षित [[शुकदेव]]को कथा श्रवण गर्दै साथमा अन्य ऋषिगण ]]
'''परिक्षित''' एक [[कुरुवंश|कुरुवंशी]] राजा तथा [[महाभारत]]का अंतिम पात्र थिए । उनी [[अर्जुन|धनुर्धर अर्जुन]]का नाती [[उत्तरा]] [[अभिमन्यु]]का छोरा थिए ।महाभारतको कथा अनुसार [[द्रोणाचार्य|गुरु द्रोणाचार्य]]को छोरो [[अश्वत्थामा]]ले परिक्षितलाई कुरुवंशै नष्ट होस भन्ने अवधारणाले गर्भमै [[ब्रह्म अस्त्र]] चलाएका थिए तर [[कृष्ण|श्रीकृष्ण]] सुक्ष्मरूप धारण गरिगरी गर्भ मै प्रवेश गरिगरी परिक्षितलाई चारै तर्फबाट रक्षा गरेको हुनाले उनलाई परिक्षित भनिएको हो ।
==जीवनी==
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/परिक्षित" बाट अनुप्रेषित