"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ६१:
 
==जनसङ्ख्या==
विं. सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरिगरी १० लाख ४१ हजार ९० नेवाः जनसङ्ख्या रहेको छ । त्यसैगरि वि. सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसङ्ख्या उल्लेख छ । नेवाः समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेपालभाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवाः जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवाः समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया [[राणा शासन]] देखि नेवाःहरुले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवाःहरुको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवाःहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।
 
== संस्कृति ==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित