"तिम्सिना" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १:
'''तिमिल्सिना''' नेपालमा बसोवास गर्ने बाम्हमण जाति हो । तिमिल्सिनाहरूको गोत्र [[मौद्गल्य]] हो । वि.स‌ं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरिगरी नेपालका विभिन्न भूभागमा वसाेवास गरेको पाइन्छ । वि.सं‍ ६०८ तिर सिञ्जापति नरेश मयुरभञ्जनपालबाट लालुभट्टका तीन छोरा ईला भट्ट, विशा भट्ट, वासु भट्टले
[[अछाम जिल्ला]]को तिमैल्सैन गाउँ विर्ता पाएका थिए । यही तिमैल्सैन गाउँ नै यस थरकाे उत्पति स्थलको रूपमा मानिन्न । यही स्थानमा आई वसाेवाश गरेका कारण ईला भट्ट, विशा भट्ट, वासु भट्टका सन्तानहरू तिमिल्सिना थरले कहलाए । विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमिल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन पनि हुन गयो । यस अनुसार तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ। तिमिल्सिनाहरू देशको ७७ जिल्लामा वसोवास रहेको पाइन्छ । तिमिल्सिनाहरूले पछिल्लो समयमा आफ्ना बन्धुबान्धवहरू सङ्गठित हुने प्रयासमा रहेका छन् । जसको लागि तिमिल्सिना समाज नेपाल स्थापना भई हाल क्रियाशिल छ । यस संस्थाको केन्द्र, प्रदेश, जिल्ला, हुँदै गाउँ/नगरका वड समितिहरू समेत क्रियाशील रहेका छन् ।
 
"https://ne.wikipedia.org/wiki/तिम्सिना" बाट अनुप्रेषित