"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
||
पङ्क्ति १:
{{Infobox settlement
<!--See the Table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|official_name = जनकपुर उपमहानगरपालिका
|other_name =
|native_name =
|nickname =
|settlement_type = [[उपमहानगरपालिका]]
|motto =
<!-- images and maps -->
|image_skyline = Janki Mandir.JPG
|image_caption = [[जनकपुर उपमहानगरपालिका]]मा अवस्थित जानकी मन्दिर
|image_flag =
|image_seal =
<!-- images and maps -->
| image_map =
| mapsize =
| map_caption =
| pushpin_map = Nepal Province2#Nepal
| pushpin_label_position= bottom
| pushpin_mapsize = 300
| pushpin_map_caption = जनकपुरको स्थान
<!-- Location -->
|coordinates = {{coord|26|43|43|N|85|55|30|E|type:city_region:NP|display=inline,title}}<!-- Location -->
|subdivision_type = देश
|subdivision_name = {{Flag|नेपाल}}
|subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
|subdivision_name1 = [[प्रदेश नं. २]]
|subdivision_type2 = जिल्ला
|subdivision_name2 = [[धनुषा जिल्ला]]
<!-- Politics -->
|government_footnotes =
|government_type =
|leader_title = [[मेयर]]
|leader_name = लाल किशोर साह<ref>{{cite web|title=जनकपुरमा महानगरमा राजपा विजयी, २५ वडामा को–को ?|url=https://www.lokpath.com/story/2894|website=लोकपथ|accessdate=६ मे २०२०}}</ref>
|leader_title1 = [[उपमेयर|उप मेयर]]
|leader_name1 = रिता कुमारी मिश्र
|established_title = उपमहानगरपालिका घोषित
|established_date = वि.स.२०७१ मङ्सिर १७
<!-- Area -->
|unit_pref = <!--Enter: Imperial, if Imperial (metric) is desired-->
|area_footnotes =
|area_total_km2 = 91.17<!-- ALL fields dealing with a measurements are subject to automatic unit conversion-->
|area_total_sq_mi =
<!-- Population -->
|population_as_of =
|population_footnotes =
|population_note =
|population_total =61,000
|population_density_km2 = auto
|population_blank1_title =
|population_blank2_title =
<!-- General information -->
|timezone =
|utc_offset =
|timezone_DST =
|utc_offset_DST =
|elevation_footnotes = <!--for references: use <ref> </ref> tags-->
|elevation_m =
<!-- Area/postal codes & others -->
|postal_code_type =
|postal_code = ४५६००
|area_code = ०४१
|blank_name =
|blank_info =
|website = [http://www.janakpurmun.gov.np www.janakpurmun.gov.np]
|footnotes =
}}
'''जनकपुर उपमहानगरपालिका''' [[प्रदेश नं. २]]को [[धनुषा जिल्ला]]मा अवस्थित छ।<ref name="थप नगरपालिका">{{cite web | url=http://ujyaaloonline.com/news/38556/Nagarpalika/ | title=६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित) | accessdate=१६ मंसिर २०७१}}</ref>
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate=१६ मंसिर २०७१}}</ref> जनकपुर उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा [[कुर्था, धनुषा|कुर्था]], [[बसविटिट]], [[बिन्धी]], [[प्रको महुवा]], [[लोहना]],[[बेंगाशिवपुर]], [[बसहिया]], [[देवपुरा रूपैठा]], [[लक्ष्मीपुरबगेवा]], [[गोपालपुर]] तथा [[कनकपट्टी]] गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसङ्ख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्त्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्त्वपूर्ण सहर हो।
[[File:Ram-Sita Marriage place.jpg|thumb|left|राम र सीताको विवाहस्थल]]
यो शहर पूर्व ऐतिहासिक
त्यसैले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण
जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ। त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ। जनकपुरधामको बारेमा एउटा उखान नै छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा"। यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्त्व छ। जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।
जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो। यो भाषा भारतको बिहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ। मैथिल नारी मैथिल चित्रकलाका लागि पनि प्रख्यात छन्। विशेषतया माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्त्वपूर्ण स्थान छ। मिथिलाको पारंपरिक घरहरू माटो र परालद्वारा बनाईन्छ। जनकपुरधाममा मनाईने प्रमुख चाड-पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली ईत्यादि हुन्। <ref>{{cite web|url=http://ddcdhanusha.gov.np/ne/pages.php?page=46|title=जानकी मन्दिर परिचय
| publisher='''जिविस धनुषा'''}}</ref>
[[Image:JanakpurTempleJanakiMandir.jpg|thumb|right|200px|'''जानकी मन्दिर ''']]
==भूगोल==
यो ठाउँको अक्षांश र देशान्तर हो {{coor d|26.7|N|85.92|E|}}।<ref name="geoloc">{{cite web | accessdate = सेप्टेम्बर २८, २००७ | url = http://www.fallingrain.com/world/NP/0/Janakpur.html | title = Janakpur | work = Falling Rain Genomics, Inc}}</ref> यो स्थान समुन्द्री सतह भन्दा ६६ [[मिटर]] (२१६ [[फुट]]) माथि पर्दछ।
==जनसङ्ख्या==
नेपालको सन् २०११को जनगणना अनुसार जनकपुर नगरपालिकाको जनसङ्ख्या २,४५,१२८ छ।<ref name="census">{{cite web | accessdate = सेप्टेम्बर २८, २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्य पुरुष ५४%, र महिला ४६% छन्। यस नगरपालिकामा ८८,००० वटा घरहरू छन्।
[[File:Dhanush Saagar pond.jpg|thumb|300px|धनुष सागरको एक दृष्य]]
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य
{{Commonscat|Janakpur|जनकपुर}}
{{धनुषा जिल्लाका गाविस तथा नगरपालिकाहरू}}
{{CitiesOfNepal}}
[[श्रेणी:जिल्ला सदरमुकामहरू]]
[[श्रेणी:नेपालका सहरहरू]]
[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
[[श्रेणी:तराईका नगरपालिकाहरू]]
[[श्रेणी:नेपालका प्रमुख स्थानहरू]]
[[श्रेणी:नेपालका प्रमुख पर्यटकीय स्थलहरू]]
[[श्रेणी:नेपालका उपमहानगरपालिकाहरू]]
|