"गुर्जो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ४३:
 
==वाली सङ्कलनः==
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरिगरी काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुँदैन।
<ref>http://www.ayurnepal.com/ne/gurjo.html</ref>
 
"https://ne.wikipedia.org/wiki/गुर्जो" बाट अनुप्रेषित