"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
||
पङ्क्ति ४:
}}
'''कम्प्युटर''' एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द '''Computare''' बाट आएको हो । जसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन
विशेष
सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको [[मेमोरी (कम्प्युटर)|मेमरी]]मा [[तथ्याङ्क]] भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने [[पेरिफेरल साधन]]हरूले जानकारीलाई बाह्य स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ ।
|