"अवतार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपलाई +रूपलाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १२:
===कुर्म अवतार===
{{main|कूर्म अवतार}}
भगवान विष्णुको दोस्रो अवतार हो यो अवतार भगवान विष्णुले समुद्र मन्थनको वेला देवता र दैत्य एक भै [[मन्दराचल पर्वत]]लाई मदानी बानाएको तर मन्दराचल समुद्रको गहिराईमा डुबेको देखेर दैत्य देवताको प्रार्थना अनुसार भगवान विष्णु कुर्म रूपले अवतरित भै समुद्र भित्र प्रवेश गरिगरी मंदराचल आफ्नो पीठमा धारण गरेर समुद्र मन्थनमा सहयोग गरेका थिए ।
 
===वराह अवतार===
पङ्क्ति ६७:
 
{{main|कल्की अवतार}}
'''कल्कि''' [[विष्णु]] भगवानको दशौ अवतार हो यो भविष्यमा हुने [[अवतार]] मानिन्छ । कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरिगरी दिन्छ सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ त्यस समयमा अधर्मी पापीहरुको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।
 
== हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित