"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ९:
'''राजा हरिशचन्द्र''' हिन्दु मिथकको एक प्राचीन राजा थिए । ऐतरेय ब्राह्मण, महाभारत , मार्कण्डेय पुराण , देवी भागवतपुराण जस्ता धार्मिक ग्रन्थमा उनको बर्णन पाइन्छ । उनी सत्यव्रत त्रिशंकुका पुत्र थिए ।
 
सबैभन्दा प्रख्यात कथा [[मार्कण्डेय पुराण]]मा पाइन्छ , जुन कथा मा विश्वामित्र ऋषिलाई वचन पुरा गर्न उनले आफ्नो राज्य, रानी र पुत्रलाई बेच्नु पर्ने हुन्छ र आफुआफू चण्डालको दास बन्नुपर्ने हुन्छ ।
 
== ऐतरेय ब्राह्मण ==
पङ्क्ति २८:
आफ्नो राज्यबाट हिंडेको झन्डै एक महिना पछी, हरिशचन्द्र [[वाराणसी|काशी]] पुगे जहाँ विश्वामित्र पुगिसकेका थिए। उनले राजाले दिएको वचन अनुसर भिक्षा माग गरे। राजाले केहि समय मागे र ऋषिले अर्को सुर्यास्त सम्ममा आफुलाई सो दान चाहिने कुरा राखेर हिँडे। एकातिर भोको छोरो रोहिरहेको छ भने अर्को तिर ऋषिलाई दिएको वचन कसरी पुरा गर्ने भन्ने चिन्ताले राजालाई निकै सतायो। रानीले उनलाई बेचेर केहि पैसा आउने प्रस्ताव गरिन्। केहि संकोच मानेर हरिशचन्द्रले रानी शैव्यालाई बेचे तर छोरा आमा छाड्न तयार थिएनन् र छोरा आमा संगै लग्यो ।
 
तत्कालै , विश्वामित्र उनको अगाडि देखा परे र दानको माग गरे। रानी र छोरालाई बेचेर प्राप्त भएको सबै पैसा उनले ऋषिलाई दिए ।तर , विश्वामित्र अझै सन्तुष्ट थिएनन् । हरिशचन्द्रले आफैलाई बेच्ने निर्णय गरे । एउटा [[छुवाछुत|तल्लो जातिको चण्डाल]] ले उनलाई किन्ने भने , तर राजा आफुआफू [[क्षत्रिय]] भएको नाताले आत्मा-सम्मानको कारण त्यो चाहेनन्। बरु उनले आफुआफू विश्वमित्रको दास हुने प्रस्ताव राखे। विश्वमित्रले मन्जुर गर तर तत्कालै भने " तिमि मेरो दास भएको हुनाले , तिमीले मैले भनेको मान्नु पर्छ । म तिमीलाई यो चण्डालको हातमा बेच्छु। चण्डालले ऋषिलाई सुनको सिक्का दिए र हरिशचन्द्र उनको दास भए ।
 
चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो। उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाई पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो ।हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले ।