"मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू ) |
||
पङ्क्ति ४७:
=== मल्ल को वैवाहिक सम्बन्ध===
नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । [[बोगटान राज्य|डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरुको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरुको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह वंश|शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरुको र देउवा हरुको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग [[देउवा]] हरुको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा रावल मल्ललाई
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख ===
|