"बराह अवतार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू ) |
||
पङ्क्ति ७:
पौराणिक कालमा [[कश्यप|कश्यप ऋषि]]की पत्नी [[दिति|दिती]]लाई गर्भ रहेको ३ वर्ष सम्म पनि बच्चा जन्मिएन। यो देखेर सबै देवताहरू र ऋषी कश्यप [[ब्रह्मा|ब्रम्हाजी]] सँग सोध्न गए। ब्रह्माजीले सबै कुरा सुने आफ्नो योग दृष्टी लगाए। त्यसपछी ब्रह्माजीले सबैलाई गर्भबाट २ वटा बालकहरू जन्मिने तर अनिष्टकार बालकको जन्म हुने बताए । यो सुनेर सबै चिन्तित भएर आफ्नो आफ्नो धाममा फर्किए। केही दिन पछाडी दितीको गर्भबाट [[हिरण्याक्ष]] तथा [[हिरण्यकश्यपु]] नामका दुईवटा बालकहरूको जन्म भयो। बालकै छँदा यी दुवैले [[स्वर्ग]] मर्त्य तिनै लोकमा उप्रदव मचाउन थाले।
हिरण्याक्ष ठूलो भए पछि महाबली [[असुर]] भयो। ब्रह्माजीको कठोर तपश्या गरेकाले ब्रह्माजीले हिरण्याक्षलाई इछ्छा अनुसारको बरदान माग्ने अनुमती दिए। ब्रह्माजीको आज्ञा पाएर हिरण्याक्षले सँधै अमर रहन पाउने बरदान माग्यो। ब्रह्माजीले जन्मिएपछी मर्नु पर्छ अमरताको बरदान दिन सकिदैन यो बाहेक केही अरु बरदान माग्ने कुरा राखे तर हिरण्याक्ष
त्यसैबेला ब्रह्माजीको नाकबाट भगवान विष्णु बँदेलरूप लिएर अवतरीत भए। उनले हिरण्य असुर मारेर भुमीलाई आफ्नो दाँतले उठाएर पूर्ववत गरे। बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा हिन्दू ग्रन्थमा लेखिएको छ।<ref>सुब्बा होम नाथ केदारनाथ कृत सुक सागर</ref>
|