"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ३३:
यो वार्ता सुनेर ऋषिले केही समयको लागि नेत्र बन्द गरे र राजाको पूर्व जन्मको वृत्तान्त जानेर भन्न लागे यो राजा पूर्व जन्ममा एक निर्धन वैश्य थियो । निर्धन भएका कारण यसले धेरै नराम्रो कर्म गर्यो । यो एक गाउँबाट अर्को गाउमा व्यापार गर्न जाने गर्थ्यो । एक समय [[जेष्ठ|ज्येष्ठ]] मासको शुक्ल पक्षको [[द्वादशी]]को दिन मध्याह्नको समयमा दुई दिनदेखि भोको-प्यासो त्यो बनिया एक जलाशयमा पानी खान गयो । उसै स्थानमा एक तत्कालै ब्याएकी प्यासी [[गाई]] पानी खाइरहेकी थिइन् ।
 
राजाले त्यस प्यासी गाईलाई पानी खान नदिएर धपाई दिए र आफुआफू पानी खान लागे , यसैले राजालाई यो दु:ख सहनु पर्यो । एकादशीको दिन भोको रहेकाले त्यो राजा भयो र प्यासी गाईलाई जल पिंदा धपाएका कारण पुत्र वियोगको दु:ख सहनु परेको छ । यो सुनेर सबै भन्न लागे हे ऋषि! शास्त्रहरूमा पापहरूको प्रायश्चित पनि लेखेको छ । अत: जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ, तपाईं यस्तो उपाय बताउनुहोस् ।
 
== उद्देश्य ==