"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४०:
[[सात सालको क्रान्ति|२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।
 
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरबार|सिंहदरवार]] भित्र रहेको [[बिजुली गारत]]को नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759 किन असफल भयो सिंहदरबार विद्रोह ?]</ref>
 
==सिंहदरबार विद्रोह==
पङ्क्ति ८५:
 
== मृत्यु ==
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै [[थाइल्यान्ड|थाइल्याण्ड]]को बैंककमा निधन भयो। <ref>[http://www.nytimes.com/1982/10/06/obituaries/kunwar-inderjit-singh-former-nepal-premier.html Obituaries] New York Times</ref>
 
==सन्दर्भ सामग्रीहरू==