"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ८:
 
==देवराज ईन्द्र र बृतासुरको लडाई==
त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको लागि [[ब्रह्मा]] र [[शिव]]जीको घोर तपश्या गरे। उनी असुर भए पनि एक ब्रह्म ज्ञानी महाँ पुरुष थिए।<ref name="सुक सागर"/> उनको तपश्याबाट खुसी भएर ब्रह्मा र शंकरले उनलाई देवराज ईन्द्रलाई विजय गर्ने बर दिएका थिए। बर पाई सकेपछी उनी देवराज ईन्द्रसँग यूद्ध गर्न लागे आखिर देवतारुले बृतासुरको शेनासँग लड्न नसकेर स्वर्ग छोड्नै परेको थियो।<ref name="सुक सागर"/> बृतासुरसँगको लडाईँमा हारेर स्वर्गको राज गद्दीबाट पद्यूचित भएका देवराज ईन्द्र सहितका सबै देवताहरूले धेरै दिन पृथ्वीमा भट्किरहनु परेको थियो। केही वर्षको दु:ख झेलाई पछि देवताहरू ब्रह्माजी र शंकरजीसँग मद्दत माग्न क्रमशः ब्रह्मलोक र कैलाश पर्वतमा पुगे। ब्रह्माले र शिवजीले देवताहरूलाई यथा सम्भव सम्झाएर सबै भगवान [[विष्णु]] भए ठाउँ "बैकुण्ठ धाम" गए। ब्रह्मादी देवताहरूले भगवान बिष्णुसँग प्रार्थना गरेर भनेकी "प्रभु ! त्वष्टा पुत्र बृतले हामीलाई स्वर्गबाट निकाली दियो आफुआफू स्वर्गको गद्दीमा बसेर हामिहरू सबैमाथी आफ्नो हुकुम चलाउन लाग्यो। हामी बरुणादी ३३ कोटी देवता सूर्यादी ९ ग्रह सबै उसैको अधिनमा बाद्येतावस चल्नु परिरहेको छ। यसै भयो भने सृष्ठीको बिनास हुने छ। कोही उपाए निकाल्नु होस्।" भनि प्रार्थना गरे। यो सुनेर भगवान बिष्णुले देवताहरूलाई भनेकी देवताहरू हो! डराउनु पर्ने केही कुरा छैन म यसको उपाय भनि दिन्छु- "तिमिहरू सबै महर्षि दधिचि भए ठाउँ जाउ बृतासुरलाई दधिचिको हाडको बज्र बनाएर बज्रको प्रहारबाट मर्ने श्राप भएकाले ऋषिसँग हाड मागेर त्यसको बज्र तयार गर्न लगाउ त्यो बज्रको प्रयोग गरेर देवराज ईन्द्रले बृतासुरलाई मार्न सक्ने छन्।"
 
==[[महर्षि]] दधिचिको योगदान==
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित