"गुरुत्वाकर्षण बल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति १२:
G=gravitational constant (6.67×10^-11)
 
[[आइज्याक न्युटन|न्युटन]]ले पता लगाको यो नियम [[ब्रह्माण्ड]]मा जुनै वस्तु मा पनि लागू हुन्छ । गुरूत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन । यो बल ले वस्तु हरुलाई आफुआफू तिर तान्ने गर्छ । [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्सटाईन]]ले यस बललाई अर्कै मानेका छन् । उनको अनुसार यो बल होईन अर्कै चिज हो । [[माइकल फराडे|माईकल फराडे]]ले गुरुत्व बलले कसरी काम गर्छ भन्ने नियम बनाएका थिए । उनका अनुसार यो बल एक ठाउँबाट अर्को ठाउँमा फिल्ड बनाएर जाने गर्छ तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्यमयी नै छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ न्युटन हो ।
 
गुरुत्व बल प्रकृति को चार बल मध्य निकै कम्जोर बल हो । यस बल को फोर्स लाई एक ठाँउ बाट अर्को ठाँउ मा ग्रविटोन (graviton) नामक पदार्थले पठाउन सहयोग गर्छ । यस बल ब्रह्माण्ड को सबै बस्तु मा लागु हुने गर्छ ।यो बलकै कारण दुई बस्तु एक आपस आकर्षित हुन्छन्।