"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
पङ्क्ति ९:
[[खस]],
[[मगर जाति|मगर]],,
[[ठकुरि]]|strength1=९८,०००|strength2=३४,९०६|casualties1=-|casualties2=-|notes=}}प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो। जंग बहादुरले आफुआफू शक्तिमा आएपछी सेनाको निरन्तर विकासमा लागे र उनी मानसिक रूपमा [[तिब्बत]]सँग लडाईका लागि तयारी गर्न थाले । किनीक दोस्रो [[नेपाल]] [[तिब्बत]] चिन युद्ध पछि भएको [[बेत्रावती सन्धि|बेत्रावती सन्धी]] अपमान पूर्ण र नेपालका लागि अहितकारी थियो जंग बहादुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे ।
 
== '''भोटको अर्घेल्याईं''' ==
पङ्क्ति ६९:
 
=== केरूङ कब्जा ===
कुनै लडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफुआफू अनुकुलको ठाँउमा लड्नका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाईं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।