"पदार्थ विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-यांत्रिक +यान्त्रिक)
पङ्क्ति २:
 
[[Image:Plastic household items.jpg|thumb|300px|right|घरेलू उपकरणहरू जो विभिन्न धातु र प्लास्टिकले बनेका छन्]]
'''पदार्थ विज्ञान''' एक बहुविषयक क्षेत्र हो जसमा पदार्थहरूका विभिन्न गुणहरूको अध्ययन, विज्ञान एवं तकनीकीका विभिन्न क्षेत्रहरूमा यसको प्रयोगको अध्ययन गरिन्छ। यसमा प्रायोगिक भौतिक विज्ञान र रसायनशास्त्र संग-साथ रासायनिक, वैद्युत, यांत्रिकयान्त्रिक र धातुकर्म अभियांत्रिकीअभियान्त्रिकी जस्तै विषयहरू समावेश छन्। [[नैनोतकनीकी]] र नैनोसाइंसमा उपयोगको कारण, वर्तमान समयमा विभिन्न विश्वविद्यालयहरू, प्रयोगशालाहरू र संस्थानहरूमा यसलाई महत्वपूर्ण स्थान दिएइको छ।
 
== इतिहास ==
 
मानव सभ्यताको विकासका विभिन्न चरणहरूको नाम प्राय:त्यस युग विशेषमा प्रमुखतासित प्रयोग गरिने पदार्थहरूको नाममा राकिने गरिन्छ,उदाहरणार्थ :- [[ढुङ्गे युग|पाषाण युग]],[[कांस्य युग]], [[लौह युग]], [[सिलिकन युग]] इत्यादि। पदार्थ विज्ञान आभियांत्रिकीआभियान्त्रिकी र प्रयुक्त विज्ञानका सबै भन्दा प्राचीन विधाहरू मध्ये एक हो। आधुनिक पदार्थ विज्ञानको विकास धातु विज्ञानबाट भएको हो। १९औं शताब्दीमा पदार्थको व्यवहारलाई जान्नमा एउटा ठूलो सफलता तब प्राप्त भयो भए जब विलर्ड गिब्सले यो देखाइददिए कि पदार्थहरूको गुण तिनको विभिन्न अवस्थाहरूका आणविक संरचनासित सम्बन्धित उष्मागतिक गुणहरूमा निर्भर गर्छन्। वर्तमान युगमा पदार्थ विज्ञानको तीव्र विकास पछि अन्तरिक्ष स्पर्धाको योगदान रहेकोछ। अन्तरिक्ष यात्राहरूलाई सफल बनाउनमा विभिन्न मिश्रधातुहरू र अन्य पदार्थहरूको खोजले प्रमुख भूमिका निभाएका छन्। पदार्थ विज्ञानको विकासले प्लास्टिक, [[अर्धचालक भौतिकी|अर्धचालक]] र जैवरासायनिक तकनीकहरूको विकासमा र यिनै तकनीकहरूले पदार्थ विज्ञानको विकासमा योगदान दिएकाछन्।
साठीको दशक अघि पदार्थ विज्ञान विभागहरूलाई [[धातुकर्म]] विभाग भनेर जानिन्थ्यो ,किन भनें १९औं सताब्दी र २०औं सताब्दीको प्रारम्भिक दिनहरूमा धात्विक पदार्थहरूको विकासमा ज्यादा जोर दिइन्थ्यो। यस क्षेत्रको विकसित हुनबाट यसको अंतर्गत अन्य पदार्थहरू यथा : अर्धचालक, चुम्बकीय पदार्थ,सिरेमिक, जैव-पदार्थ, चिकित्सकीय पदार्थ इत्यादिको अध्ययन हुन थाल्यो।