"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
[[चित्र:Hahnemann.jpg|alt=Samuel Hahnemann|thumb|डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान]]
 
विश्वका चिकित्सा प्रणालीहरुमध्ये होमियोप्याथिक चिकित्सा प्रणाली पनि एक पद्दती हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्दती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रुपमारूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
 
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्दती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्दति राणाकालमै भित्रिएपनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्दती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।<ref>https://www.hamrodoctornews.com/detail/392</ref>
 
== होमियोप्याथी भनेको केहो ? ==
होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमारूपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रुपमारूपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। [[विश्व स्वास्थ्य संगठन|विश्व स्वास्थ्य सगंठन]] (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
 
== औषधिहरु कसरी बनाइन्छ? ==
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरुको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्दतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरुपमासुक्ष्मरूपमा गरिन्छ। यि चिकित्सा विधिहरुमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ । यसकारण मुलरुपमामुलरूपमा हेर्ने हो भने यि सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुको परीक्षण स्वस्थ ब्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड-ईफेक्ट) छैन ।
 
== औषधिले कसरी काम गर्दछ ? ==
पङ्क्ति ३८:
 
== सबै औषधिहरु उस्तै हुन्छन् ==
होमियोप्याथिकमा औषधिहरुको एउटै किसिमको आकार-प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रुपमारूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरुको काम भने अलग अलग हुन्छन् । भौतिकरुपमाभौतिकरूपमा समान देखिएतापनि त्यसऔषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आ-आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
 
== लसुन, प्याज, चिया, कफि, पानको प्रयोग गर्नु हुँदैन ==