"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-संजालको +सञ्जालको)
सा बोट: स्वचालित पाठ परिवर्तन (-दक्षीणमा +दक्षिणमा)
पङ्क्ति ३:
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमादक्षिणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने रंगुन नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश बिकसीत हुदैछ। रंगुन नदीले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ। परशुराम धाम ,आलिताल जस्ता प्रशिध्द धार्मिक तथा पर्यटकिय स्थल रहेको यो क्षेत्र विकास को दृस्ठिकोण ले निकै पछाडी परेको छ
 
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
पङ्क्ति १२:
 
== [[देउखुरी उपत्यका|देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यकाको मुख्यनदी राप्ती नदी नै हो। अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन। दाङ उपत्यकाको पूर्व तथा दक्षीणमादक्षिणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ। राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि विकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणिज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ।
 
== [[चितवन जिल्ला|चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनीन्छ। पूर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमादक्षिणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौँ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ। पूर्वको हेटुडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
पङ्क्ति २७:
 
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालको चितवन उपत्यकाको दक्षीणमादक्षिणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पनि भनिन्छ। यस उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पहाड दक्षीणमादक्षिणमा सोमेस्वर पहासडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा [[चितवन जिल्ला]] अन्तर्गत पर्दछ र यहा चार वटा गाँउ विकास समिती रहेका छन। राष्ट्रिय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत विकास हुन सकेको छैन। तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो। भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ। यस उपत्यकालाई पूर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ।
== [[सिन्धुली जिल्ला|सिन्धुली]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ। वाग्मती नदी काटेपछिको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ। अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित