"अर्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-आंखा +आँखा) |
||
पङ्क्ति ३१:
चार [[पुरुषार्थ]]लाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ ।<ref>ज्ञवाली, बाबु राम,वि.सं.२०६७, पूर्वीय अर्थशास्त्र, प्राचीनतम तथ्य, नवीनतम जानकारी, ज्ञानज्योति प्रकाशन</ref>
==गीताका अनुसार==
श्रीमद्भगवद्गीतामा इन्द्रियाणीन्द्रियार्थेभ्यः भनेर अर्थको एक विशेष प्रयोग गरिएको छ इन्द्रियार्थ । ज्ञानेन्द्रिय पांचवटा छन्–
==कौटिल्यका अनुसार==
कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
|