"गिलेटिन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गिलेटिन''' अथवा गिलोटिन '''ऊर्ध्वाधर कर्तरी''' ({{IPAc-en|ˈ|ɡ|ɪ|l|ə|t|iː|n}} {{respell|GHIL|ə|teen}}, <small>also</small> {{IPAc-en|US|ˈ|ɡ|iː|ə|t|iː|n}} {{respell|GHEE|-}}, {{IPA-fr|ɡijɔtin|lang|LL-Q150 (fra)-Benoît Prieur-guillotine.wav}}) शिर छेदन गरी [[मृत्युदण्ड]] दिने [[यन्त्र]] हो।
 
यो दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रेन्च चिकित्सक जोसेफ इग्नेस गिलेटिनको नामबाट गरिएको थियो जसले [[File:Joseph-Ignace Guillotin cropped.JPG|thumb|upright|Portrait of [[Joseph-Ignace Guillotin|Guillotin]]]]
 
१० अक्टोबर १७८९ मा, नेसनल एसेमब्ली लाई मृत्युदण्ड "सामान्य उपकरणको प्रयोगबाट" [[शीरछेदन]] गरि गर्नुपर्छ भनी प्रस्ताव गरेका थिए।<ref>R. F. Opie (2003) ''Guillotine'', Gloucestershire: Sutton Publishing Ltd, p. 22, {{ISBN|0750930349}}.</ref>
 
यो [[फ्रान्सेली राज्यक्रान्ति]] को [[आतंकको राज्य]]को समयमा क्रान्तिको विरोधीहरुलाई मृत्युदण्ड दिनको लागि परिचित थियो।
"https://ne.wikipedia.org/wiki/गिलेटिन" बाट अनुप्रेषित