"समुद्र विज्ञान" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले३)। (ट्विङ्कल)
Improving
पङ्क्ति २:
{{Orphan|date=जुन २०११}}
 
[[File:Thermohaline Circulation 2.png|thumb|300px|right|[[थर्मोहलाइन सर्कुलेसन]]]]
समुद्रसित संबंधित विषयको अध्ययनलाई ओशनोग्राफी भनिन्छ।
 
'''ओसनोग्राफी''' वा '''ओसनोलोजी''' [[समुद्र]]को भौतिक र जैविक पक्षहरूको अध्ययन हो। यो एक महत्त्वपूर्ण पृथ्वी विज्ञान हो। यसले इकोसिस्टम लगायत समुन्द्री प्रवाह, छालहरू, भौगोलिक तरल पदार्थ, प्लेट टेक्टोनिक्स र समुन्द्री सतहको भूगोल तथा समुन्द्र भित्र वा यसको वरपर पाइने विभिन्न रासायनिक पदार्थहरूको बारेमा विस्तृत अध्ययन गर्छ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:विज्ञान]]