"लुई सोह्रौँ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
लुईस सोह्रौं (({{IPA-fr|lwi sɛːz}} Louis XVI of France फ्रेन्च उच्चारण: [lwi sɛːz]; २३ अगस्ट १७५४- २१ जनवरी १७९३), [[फ्रान्स]]को अन्तिम राजा थिए। उनी [[फ्रान्सेली राज्यक्रान्ति|फ्रान्सेली राज्य क्रान्ति]] समयमा राजतन्त्रको पतन भन्दाहुनुभन्दा पहिले [[फ्रान्स]]को राजा थिए।
 
उनको जीवनको अन्तिम हप्ताको समयमा उनलाई नागरिक लुई क्याप्टको रूपमा उल्लेख गरिएको थियो। १७६५ मा, आफ्नो पिता, लुईसको मृत्यु पछि उनी फ्रान्सको संहासनकोसिंहासनको नयाँ उत्तराधिकारी बने।
 
लुई सोह्रौं इमानदार थिए र उनका विचारहरू राम्रो थिए, तर उनी कमजोर प्रकृतिका व्यक्ति थिए र सधैं कसै न कसैको प्रभावमा बसिरहे- पहिले आमा र भाइको र पछि उनको आफ्नी पत्नी रानी [[मेरी एन्टोइनेट]]।
"https://ne.wikipedia.org/wiki/लुई_सोह्रौँ" बाट अनुप्रेषित