"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-उपकरणहरु +उपकरणहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-संजालको +सञ्जालको)
पङ्क्ति ३:
== इतिहास ==
 
इन्टरनेटको इतिहास, सन् १९५० को दशकतिर सुरु भयो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा [[टिसिपि-आईपि]] (TCP-IP) मापदण्ड तोकिए लगत्तै '''इन्टरनेट'''को जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो : [[युसिलए]], [[युसियसबि]], [[स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट्]] र [[युताह विश्वविद्यालय]] । [[शीतयुद्ध]]कालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इन्टरनेट संजालकोसञ्जालको परिकल्पना गरिएको थियो ।
 
बिगतमा इन्टरनेट केवल [[बैज्ञानिक]], [[ईन्जिनियर]], [[प्राध्यापक]]हरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।
पङ्क्ति २३:
 
=== ब्यबस्थापन र सञ्चालन ===
संचालन र ब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट संजालकोसञ्जालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:
:क्रमिक रूपमा बिकसित र बिस्तारित
:कुनै एक व्यक्ति, निकाय वा संस्थासँग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
:वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, [[डोमेन नाम]] जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रूपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालकोसञ्जालको विकास भएको हो ।
 
=== सेवा, सुबिधा ===
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित