"एसिया" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ))
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
<tr align="center" bgcolor="pink"> <td>[[इंटरनेट TLD]]<td>[[.asia]]</td>
 
<tr align="center" bgcolor="orange"> <td>[[ठूला शहर]]हरू<td>[[बेइजिंग]] [[नयाँ दिल्ली|दिल्ली]] [[टोकियो|टोक्यो]] [[काठमाडौँ]] [[मुम्बई]] आदी</td>
</table>
 
संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध '''एसिया महादेश''' पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा [[युरोप]]सँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा [[युरेशिया]] भनिन्छ।
 
एसियालाई [[भूमध्य सागर]], [[कालो सागर]], [[उत्तरध्रुवीय महासागर|आर्कटिक महासागर]], [[प्रशान्त महासागर]] र [[हिन्द महासागर]]ले घेरेका छन् र युरोपसँग [[ककेसस पर्वत]] र [[उराल पर्वत]]ले छुट्याएका छन्।
 
== मुख्य लेख ==
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]]सँग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[उत्तरध्रुवीय महासागर|आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
#''[[आर्मेनिया]]''<sup>२</sup>
#''[[इन्डोनेसिया]]''
#''[[इराक|ईराक]]''
#''[[इजरायल]]''
#''[[इरान]]''
#''[[तुर्कमेनिस्तान]]''
#''[[टर्की]]''
#''[[थाइल्यान्ड|थाइल्याण्ड]]''
#''[[दक्षिण कोरिया]]''
#''[[नेपाल]]''
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/888778" बाट अनुप्रेषित