"नेपाल सशस्त्र प्रहरी बल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-जनशक्ती +जनशक्ति)
पङ्क्ति १:
'''सशस्त्र प्रहरी बल''' नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो।
 
मावोवादी युद्ध चर्किदै गएपछी सरकारले [[नेपाली सेना]] र [[नेपाल प्रहरी]] का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्तीजनशक्ति नेपाली सेना बाट र केही जनशक्तीजनशक्ति नेपाल प्रहरी बाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशी को पहलमा गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक [[कृष्णमोहन श्रेष्ठ]]को माओवादी द्वारा गोली हानी हत्या गरिएको थियो।
हाल दुर्ज कुमार राई शसस्त्र प्रहरी बलका महानिरीक्षक रहेका छन्।