"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा +स्रोत थप्दै
पङ्क्ति ४:
| caption = एउटा<small>(१० नं.)</small>को आक्रमक खेलाडी विपक्षी टोलीको गोलपोस्टमा बल प्रहार गर्दै।
| union = [[फिफा]]
| nickname = सकर, फुटी, "'द ब्युटिफुल गेम"'<ref>{{cite web|title= In a globalised world, the football World Cup is a force for good |url=http://theconversation.com/in-a-globalised-world-the-football-world-cup-is-a-force-for-good-28727|publisher=[[The Conversation (website)|The Conversation]] |date=10 July 2014|accessdate=11 July 2014}}</ref>, "द वर्ल्ड गेम"
| first = ब्रिटेन (१९औँ शताब्दीको मध्यमा)<ref>{{cite web|url=https://www.fifa.com/classicfootball/history/the-game/Britain-home-of-football.html|title=History of Football – Britain, the home of Football|publisher=FIFA}}</ref><ref>{{cite web|url=http://www.bangkokpost.com/print/413747/|title=Bangkok Post article|author=Post Publishing PCL.|work=Bangkok Post}}</ref><ref name=fifa-or>{{cite web |title=History of Football – The Origins |publisher=FIFA |url=https://www.fifa.com/classicfootball/history/the-game/origins.html |accessdate=29 April 2013}}</ref> <small>(इङ्ल्यान्डमा १५औँ शताब्दी देखि फैलिदै)</small>
| registered =
| clubs =
पङ्क्ति १८:
[[चित्र:La mejor Hinchada de Futbol Argentino.jpg|thumb|फुटबलमा, प्रशंसकहरूको मौलिक उद्देश्य खेलको दौरान उनीहरूको टोलीलाई प्रोत्साहित गर्नु हो।]]
 
'''एसोसिएसन फुटबल''' जसलाई प्राय: '''फुटबल''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा '''सकर''' भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरू मध्ये एक हो। यो एउटा [[सामूहिक खेल]] हो र यसलाई ११/११ खेलाडीहरूको दुई समूह बीच खेल्ने गरिन्छ। फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा [[कृत्रिम घाँस]] भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा [[गोलपोस्ट]] हुन्छ। खेलाडीहरूद्वारा विरोधी समूहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो। खेलमा [[गोलरक्षक (फुटबल)|गोलरक्षक]] नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो [[हात]] प्रयोग गर्न अनुमति हुन्छ। समूहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन्। तथा कहिलेकाहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो [[छाती]] या [[टाउको]]को प्रयोग गर्छन्। जुन समूह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टोली विजय घोषित हुन्छ। खेलको अन्त अर्थात समय समाप्तिसम्म यदि खेल बराबर रहेमा त्यस खेललाई बराबर वा टाई घोषित गर्न सकिन्छ अथवा खेललाई [[अतिरिक्त समय (खेल)|अतिरिक्त समय]]मा लिएर जानु र [[पेनाल्टी-सुटआउट]]द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ।<ref name="laws51-52">{{cite book |title=Laws of the Game 2010/2011 |chapter=Procedures to determine the winner of a match or home-and-away |chapter-url=https://www.fifa.com/mm/document/affederation/generic/81/42/36/lawsofthegame_2010_11_e.pdf |authorlink=International Football Association Board |publisher=FIFA |accessdate=4 March 2011 |pages=51–52}}</ref>
 
आधुनिक फुटबललाई [[इङ्ल्यान्ड]]मा 'द फुटबल एसोसिएसन' (फुटबल सङ्घ)को गठनसँगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको 'लव्ज अफ द गेम' (खेलको कानुन) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेसन इन्टरनेसनल डी फुटबल एसोसिएसन) वा एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ जसलाई सङ्क्षेपमा FIFA वा [[फिफा|एसोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासङ्घ]]ले गर्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फिफा विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ। यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्वमा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरू]]लाई हेर्ने दर्शकहरूको लगभग दुई गुणा बढी हुन्छ।
पङ्क्ति ३८:
बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टोलीले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टोलीले भाग लिएका थिए।
यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेश भित्रका देशहरू बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छ। यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन्।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
 
==यो पनि हेर्नुहोस्==
==स्रोत==
{{खेलहरू}}
 
[[श्रेणी:खेलहरू]]
[[श्रेणी :फुटबल]]
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित