"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-खलंगा +खलङ्गा)
पङ्क्ति ४:
|प्रदेश = [[कर्णाली प्रदेश|कर्णाली]]
|जिल्लाको नाम = सल्यान जिल्ला
|सदरमुकाम = [[खलंगाखलङ्गा, सल्यान|खलङ्गा]],
|क्षेत्रफल = १,४६२
|जनसङ्ख्या = २,१३,५०० <ref>pop_year = 2001</ref>
पङ्क्ति ७१:
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।
सल्यान सदरमुकाम खलंगादेखिखलङ्गादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुन सकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
पङ्क्ति ११६:
*५) बाङ्गेलाखुरी
*६)खरिबोट
*७) खलंगाखलङ्गा बजार
 
== यो पनि हेर्नुहोस् ==