"शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)
पङ्क्ति ७:
भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हो।
 
यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण बिकासविकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो।
 
शिक्षाका केही बहुचर्चित परिभाषाहरू निम्नानुसार छन
पङ्क्ति १७:
प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य बिचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो -सुकरात
 
शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्बभाविक, सर्वाङ्गीण र प्रगतिशिल बिकासविकास हो -पेस्तालोजी
 
"शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला
"https://ne.wikipedia.org/wiki/शिक्षा" बाट अनुप्रेषित