"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)
पङ्क्ति ३:
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने रंगुन नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश बिकसीत हुदैछ। रंगुन नदीले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ। परशुराम धाम ,आलिताल जस्ता प्रशिध्द धार्मिक तथा पर्यटकिय स्थल रहेको यो क्षेत्र बिकासविकास को दृस्ठिकोण ले निकै पछाडी परेको छ
 
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित