"शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले)
पङ्क्ति १:
'''शिक्षा'''लाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।
 
शिक्षा संस्कृतको 'शिक्ष्' धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुलेअग्रजहरूले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्ष भनिन्थ्यो ।
 
"विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ
पङ्क्ति ४१:
 
[[श्रेणी:शिक्षा]]
शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरुलेहरूले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन।
त्यस्तै गरि शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन:
१)औपचारिक शिक्षा (formal education)
"https://ne.wikipedia.org/wiki/शिक्षा" बाट अनुप्रेषित