"शिरस्थान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार) |
||
पङ्क्ति ३३:
}}
'''श्रीस्थान''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतर्गत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]मा पर्दछ। श्रीस्थानमा मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता
==मुख्य पूजा==
शिरस्थानमा ज्वालादेवीको दैनिक रूपमा पंचोपचार पद्धतीबाट पूजा गरिन्छ। हरेक वर्ष [[महाशिवरात्रि|महा शिवरात्रीमा]] मुख्य पूजा गरिने भएकोले यहाँ ठुलो मेला लाग्दछ। मन्दिरको नजिकै रहेको [[छामगाड खोला|छामघाट खोला]]को किनारामा श्मसान घाट छ। पहिलेका दिनहरूमा उक्त श्मसान घाटमा लास न आएमा अनिष्ट हुन्छ भनेर कुशको शव बनाएर ज्वालाजीबाट अग्नी लगेर दाह संस्कार गरेर मात्र मन्दिरमा पूजा गर्ने प्रचलन रहेको थियो तर अब यो चलन हटी सकेको छ। संसारको कुनै पनि कुनामा मृत्यु भए पनि शिरस्थानको ज्वालाको अग्नीले दाह संस्कार गरेमा संसारबाट मुक्ती पाइन्छ भन्ने जन धारणा रहेको छ।<ref>गोकर्ण नाथ योगी महन्त शिरस्थान</ref>
|