"भण्डारी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति ४:
[[बागमती प्रदेश|प्रदेश नम्बर ३]] अन्तर्गत [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको थानसिङ थातथलो भएका [[वशिष्ठ गोत्र|वशिष्ठ]] गोत्रीय भण्डारीहरू [[ब्राह्मण]] हुन् । हाल [[धादिङ जिल्ला|धादिङ]], [[काठमाडौँ जिल्ला|काठमाडौँ]], [[रामेछाप जिल्ला|रामेछाप]], [[चितवन जिल्ला|चितवन]]लगातका जिल्लामा समेत पुगेर बसोबास गर्ने वशिष्ठ गोत्रीय भण्डारीहरूलाई गोत्रावलीमा [[थानसिङे भण्डारी]] भनेर उल्लेख गरिएको छ ।
==गौतम गोत्रीय भण्डारीहरू==
[[महाकाली अञ्चल|महाकाली]] अञ्चलको [[बैतडी जिल्ला|बैतडी]] जिल्लामा बसवास गर्ने क्षेत्रिय भण्डारीहरू [[गौतम गोत्र|गौतम]] गोत्रीय भण्डारीहरू हुन् । विभिन्न ऐतिहासिक प्रमाणहरूका अनुशारअनुसार सबै भन्दा पहिले गौतम गोत्रिय भण्डारीहरू भारतको दुवा नगरबाट गौतम गोत्री [[बिष्ट]], [[भट्ट]]हरूसँग नेपाल प्रवेस गरेर बैतडी जिल्लाको पाटनमा आई बसेका थिए । त्यस पछि उनीहरू बैतडी जिल्लाको रोडीदेवल गाविसमा वसोवास गरेको देखिन्छ । उनीहरू त्यस समयमा दुवानगरका गौतम गोत्री राज परिवारको खटन पटनमा वर्तमान नेपालको बैतडी जिल्लामा आएको बताइन्छ । बैतडी जिल्लाको रोडीदेवलबाट मुस्या भण्डारी बैतडीको दशरथ चन्द नगरपालिकामा आई बसेका थिए । उनका सन्ततीहरू अहिले बैतडीकै विभिन्न स्थानहरूमा वसोवास गरिरहेको देखिन्छ । अहिले गौतम गोत्री भण्डारीहरू शिलगढी, पाटन, मेलाउ, रोडी, रन्तोली, बड्तोली तथा [[काठमाडौँ जिल्ला|काठमाडौँ]], [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] र [[कैलाली जिल्ला|कैलाली]] जिल्लाका विभिन्न स्थानहरूमा वसोवास गरिरहेका छन् ।<ref> गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक '''गौतम गोत्र''' वंश परिचय लेखक राजेश कुमार बटाला</ref>
 
==भण्डारीका अन्य गोत्रहरू==
"https://ne.wikipedia.org/wiki/भण्डारी" बाट अनुप्रेषित