"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति १:
'''बैशाख''' {{lang-bn|বৈশাখ}}) [[विक्रम सम्वत्|विक्रम सम्बत]]को पहिलो महिना हो। बैशाखको १ गते नेपालमा धुमधामका साथ नयाँ वर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्य मासका अनुसार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशारअनुसार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशारअनुसार बैशाख महिनाको सुरुवात मेष संक्रातीको ५ दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[वसन्त|बसन्तऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल र आधा मे बैशाख महिनामा पर्छन्।
 
==चाड पर्वहरू==
पङ्क्ति १०:
 
==धार्मिक परम्परा==
[[हिन्दू धर्म|हिन्दू विधान]] अनुशारअनुसार वैसाख महिनामा जती सक्य [[पानी|जल]] दान गर्ने कुवा धारा निर्माण गराउने र नित्य दिन स्नान गर्ने गर्नाले पुण्य मिल्दछ भन्ने धारणा छ। साथै यो महिनामा काँशको भाँडामा नखाने, [[मास]], [[मुसुरो]], [[चना]], [[कोदो]], [[मह]] र सागपातको सेवन गर्न नहुने भनिएको छ।<ref>वैशाख माहत्मे</ref>
 
==सन्दर्भ सूचीहरू==
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित