"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले) |
||
पङ्क्ति १३:
[[भारतीय सिपाही विद्रोहमा शाही नेपाली सेना|भारतीय सिपाही विद्रोह]]
वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र
यो विद्रोहको सुरुवात भारतको मेरठ शहर बाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेव ले गरेका थिए । विद्रोहले विशाल रुप लिए पछी निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहनु भएका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए ।
पङ्क्ति २१:
* दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरुको विजय नहुने संभावना देखेकोले ब्रिटिश सरकारसंग [[जंगबहादुर राणा|जंगबहादुर]] घनिष्ठता बढाउन चाहन्थे ।
यसका अलावा अंग्रजहरुलाई सहयोग गर्नचाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाण्डौ स्थित ब्रिटिश रेजिडेन्ट च्बmकबथसँग बिद्रोह दवाउन नेपालीसेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । च्बmकबथ ले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारत स्थित गभर्नर जनरल लाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल ीयचम अबललष्लन ले नेपाली सेना हिन्दु भएको र यसले कंपनि सरकार लाई सहयोग नगरी बिद्रोहीहरुसँग मिली उनिहरुलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अंगे्रज सिख युद्घमा पञ्जाबकेशरी महाराजा रणजीत सिंहको पराजय संगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई
== सैन्य सहायता माग ==
जुलाई १८५७ मा भारतीय
== महाराजको कमान ==
पङ्क्ति ४५:
== सिमा अतिक्रमण ==
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै
१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि<ref name="स्थानिय विकास मञ्च"> स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मंसिर </ref> भएको २० वर्ष पुग्दैछ । तर टनकपुर बाँध बाट हालसम्म नेपालले एक थोपा पानी पनी पाएको छैन । टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन । नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरु भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन । सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट वर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ । त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनि क्षेत्रको सिंचाइका लागि भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनि क्षेत्रको सिंचाइको लागि छुट्याएको पानी दिएको छैन । त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि रूपमा आफ्नो मात्रै हितहुने गरीे प्रयोग गरिरहेको छ । वर्षयाममा बाढी आएपछिमात्रै भारतले बनबाशा ब्यारेजका नेपाल तर्फका ढोकाहरु खोल्ने गरेको छ । अरु समयमा ९० प्रतिशत पानि भारतले एकलौटि रूपमा आफुमात्रै प्रयोग गर्दै आइरहेको हुन्छ । नेपालको खस्कीदो राजनीतिक अवस्थाको लाभ उठाउदै भारतले हालका केहि वर्षहरुमा कैलालीकोे परासन गा.वि.स. लगायतका ठाउँहरु बाट नेपाली सिमानाहरु मिचेर भारतमा गाभ्ने काम लाई तिब्रता दिइरहेको छ सिमानाका नेपाली बासिन्दा
==सन्दर्भ सामग्रीहरू==
|