"फागुन" का संशोधनहरू बिचको अन्तर

Removed redirect to फाल्गुण
चिनोहरू: अनुप्रेषण हटाइयो २०१७ स्रोत सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति १:
[[File:Bangladeshi girls taking Selfie at Pohela Falgun.jpg|thumb|फागुन सक्रान्ति मनाउदै बङ्गलादेशी महिलाहरू]]
'''फागुन''' वा '''फाल्गुण''' हिन्दू महिनाहरूको १२ महिनाहरू मध्यको एघारौं [[महिना]] हो। फागुन महिनाको अवधि चन्द्रमासका अनुशारअनुसार माघी पूर्णिमाको भोलिपल्टदेखि फाल्गुण पूर्णिमा सम्मको हुन्छ भने सौर्यमासका अनुशारअनुसार फागुन महिना कुम्भ सक्रान्तिका दिन सुरु भएर मिन सक्रांतीको पहिलो दिन पुरा हुन्छ । तर शाक्य पंचाङ्गमा भने कुम्भ सक्रांतीको ५ दिन पछाडी सुरु भएर मिन सक्रान्तिको ४ दिनको दिनमा पुरा हुन्छ । फागुन [[शिशिर ऋतु|शिशिरऋतु]]को दोस्रो महिना हो । अंग्रजी महिनाको फेब्रुअरीको आधा महिना र मार्चको आधा महिना फागुन महिना भित्र पर्छ ।
 
==सन्दर्भ सूचीहरू==
"https://ne.wikipedia.org/wiki/फागुन" बाट अनुप्रेषित