"यशू ख्रिष्ट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले)
पङ्क्ति १८:
[[चित्र:Gerard van Honthorst 002.jpg|thumb|300px|left| ईसा मसीहको जन्म]]
 
ईसाको जन्म २ ईसापूर्वमा [[इजरायल|इस्राइल]]को नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ। उनको माता [[भर्जिन म्यारी|मरियम]] उनको जन्मको समय कुमारी नै थिइन् (नाम-मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो)। [[बाइबल]]को अनुसार मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको थियो। [[यहुदी धर्म|यहूदी धर्म]]का नबि हरुलेहरूले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता (मसीहा) को पुनः अवतरण हुने भविष्यवाणी गरेका थिए । ईसा र उनको परिवार जन्मजात यहुदी थिए।
 
== जिवन काल ==
पङ्क्ति २६:
सिक्यो या जान्यो त्यो सबै गलत सावित भैदिन्छ। इशा भगवान
कृष्णको भक्त थिए भनी व्यख्या गर्नु भन्दा
पहिले यहाँ विभिन्न समयमा विभिन्न अन्वेशकहरुलेअन्वेशकहरूले
खोज अनुसन्धानको आधरमा प्रस्ट्याएका तथ्यहरुलाई प्रस्तुत
गर्द्छु।
पङ्क्ति १४४:
भगवत गीता ज्ञानलाई
कृष्णनीती भनेर यहुदिहरु
समक्ष पुर्याउनु भयो यहुदिहरुलेयहुदिहरूले
कृष्णनीती उच्चारण गर्दा
कृश्चियनिटी हुन गयो। इशाले
पङ्क्ति १६२:
बौद्ध धर्मभित्रबाट सिकेको योगबलकोसहयोद्वार सुलि मा नै
समाधी लिनुभयो।
यहुदिहरुलेयहुदिहरूले इशालाई मृत ठानेर चीहान बनाए
तर इशा मेहर बाबाका अनुसार तीन
दिनपछी पुन: जीवीत भएर
सुटुक्क भारत आउनु भयो।पछि यहुदिहरुलेयहुदिहरूले इशाको मृत
शरिर कब्रमा नदेखेपछी डराउन थाले सोचे कि साच्चै
इशा दैबी शक्ति नै थिए, हामिले गलत गरेछौ,नत्र
पङ्क्ति १७२:
स्वीकारे र कृष्णनीती
( कृश्चियनिटी) मा इशाले दिएको ज्ञानलाई तत्कालिन
यहुदी धर्मगुरुहरुलेधर्मगुरुहरूले तोड्मोड गरि आफ्नो
अनुकुल बनाएर यहुदी धर्मग्रन्थ पुरानो करारमा
जोडि बाइबल नामको धर्म ग्रन्थ जन्माएको तथ्यलाई नकार्न
"https://ne.wikipedia.org/wiki/यशू_ख्रिष्ट" बाट अनुप्रेषित