"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
पङ्क्ति २८:
* "पहिले यो ठाँउमा १७ वटा थुम रहेकोमा प्रशासकीय सुविधाका लागि त्यसलाई विसं १९५२मा १३ वटा थुम अलग्याई मालपोत उठाउन छुट्टै प्रशासकीय एकाइ स्थापना गरिएकोले यसलाई तेह्रथुम भनियो।" <ref>''(ज्ञानेश्वर भट्टराई, वृहत् ज्ञान कोश, चौधौं संस्करण ०५५/०५६)''</ref>
 
लिम्बुवान राज्यको रूपमा जति बेला यो एक सशक्त राज्य थियो। सो राज्यका कर असुल गर्ने स्थानहरू वा किपट प्रथा अनुशारअनुसार यसलाई १३ वटा थुमहरूमा विभाजन गरी तिरो उठाउने कार्यलाई सहज तुल्याइएको हुन सक्छ। सो १३ वटा तिरो बुझ्ने स्थानहरू विशेषबाट पछि गएर यस जिल्लाको नामाकरण नै तेह्रथुम जिल्ला भएको तर्क बढी युक्ति सङ्गत देखिन्छ।
 
== भौगोलिक अवस्थिति ==