"आन्ध्र महासागर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १:
[[चित्र:Atlantic Ocean - en.png|thumb|right|ग्लोबमा आन्ध्र महासागरको स्थिति]]
'''आन्ध्र महासागर''' वा '''अटलांटिक महासागर''' विशाल जलराशिको नाम हो जो [[युरोप|यूरोप]] तथा [[अफ्रिका]] महादेशहरुको नयाँ संसारका महादेशहरुदेखि पृथक गर्छ । [[क्षेत्रफल]] र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले [[पृथ्वी]] को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम [[ग्रीक भाषा|ग्रीक]] संस्कृतिबाट लिइएको छ जसमा यसलाई ''नक्शाको समुद्र'' पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर '''८''' को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । [[
यस अन्तर्गत समुद्रहरुलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरुको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरुको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरुमा लवणता अपेक्षाकृत कम रहेको छ ।
|