"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: संगठन → सङ्गठन, संघ → सङ्घ स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ११:
| type =
| status =
| purpose = * विशाल एकीकृत बजार निर्माण र त्यस्ता स्वदेशी तथा विदेशी बजारको भरपूर उपयोग, <br> * सांस्कृतिक विनिमय र संघुलनसङ्घुलन, <br> * सदस्य राष्ट्रबीच विश्वास र समझदारीलाई बढावा, <br> * पुँजीको अन्तरप्रवाह तथा प्रतिभाहरुको जमघटका साथै प्रविधि भण्डारका माध्यमबाट नवीन पहल ।
| headquarters =
| location = [[चीन]]
पङ्क्ति २१:
}}
 
'''बेल्ड एन्ड रोड इनिसिएटिभ''' (बीआरआई) ({{भाषा-सरलीकृत चिनियाँ|丝绸之路经济带和21世纪海上丝绸之路}}) वा '''वान बेल्ट वान रोड''' (ओबीओआर) [[चीन]]का [[राष्ट्रपति]] [[सि जिनपिङ|सी जिनफिङ]]ले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो। विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा [[एसिया]], [[युरोप]], [[अफ्रिका]], [[मध्य पूर्व]] र [[संयुक्त राज्य अमेरिका|अमेरिका]] क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय संगठनसङ्गठन आबद्ध छन्। यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जाल [[रेसम मार्ग | रेशम मार्ग]] को आधुनिक संस्करणका रुपमा समेत लिने गरिएको छ।
 
==सुरुवाती अवधारणा==
यस अवधारणामा मुख्यत: दुईवटा पक्ष छन्- बेल्ट र रोड । बेल्ट भन्नाले [[रेसम मार्ग | रेशम मार्ग]] आर्थिक क्षेत्र, जसले प्राचीन समयमा चिनियाँहरुले फैलाएको बजारलाई संकेत गर्दछ । रोड भन्नाले सामुद्रिक यातायात सञ्जाल ।
 
<br>
पङ्क्ति ३५:
==आलोचना==
चीनले आर्थिक विकासका ठूलाठूला सपना बाँडेर अविकसित वा अति कम विकसित मुलुकलाई सुरुमा ऋण लिन लगाउने, ऋण तिर्न नसकेपछि तिनको सम्पत्ति कब्जा गर्ने र क्रमश: सार्वभौमसत्तामै दख्खल दिन सक्नेसम्मका आशंका गर्दै यस अवधारणाको आलोचना गरेको पाइन्छ। नवउपनिवेशवादको अभ्यास र वातावरणीय असन्तुलन कायम गरी विश्वमा जलवायु परिवर्तनको कारक बन सक्ने भनेर पनि यसको टीकाटिप्पणी गरिएको पाइन्छ। यस्तै आलोचकमध्येको एक [[दक्षिण एसिया]]को अर्को उदीयमान आर्थिक शक्ति [[भारत]]ले चीनको यस रणनीतिमा प्रत्यक्षत: जोडिन इन्कार गरे पनि यसैको एक अंग [[एसियाली पूर्वाधार लगानी बैंक]]बाट सहुलियतपूर्ण ऋण लिएर पूर्वाधारमा लगानी गरिरहेको छ र यसरी ऋण लिने मुलुकको पंक्तिमा भारत अग्रस्थानमा छ।<ref>https://thediplomat.com/2019/09/fully-invested-india-remains-the-china-led-aiibs-biggest-borrower/</ref>
 
 
 
==सन्दर्भ सामग्रीहरू==