"हमास" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग ) |
सा clean up, replaced: संगठन → सङ्गठन (4), संघ → सङ्घ (5) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति २९:
}}
'''हमास''' ([[अरबी भाषा|अरबी]]: حماس ''Ḥamās'', an संक्षिप्त حركة المقاومة الاسلامية ''Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah'' ) प्यालेस्टाइनको सुन्नी-[[इस्लाम धर्म|इस्लामिक]] कट्टरपन्थी
हमासको स्थापना इजेप्टेली
हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृंखला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।<ref>{{Cite web|url=http://freebeacon.com/national-security/hamas-rockets-from-gaza-target-haifa-reach-far-into-northern-israel/|title=गाजा बाट हमासकाे रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्|website=वासिङ्टन फ्रि बाेकन|accessdate=July 17, 2015}}</ref> नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा लिने गरेको छ ।
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास काे हुन्?|publisher=बिबिसी समाचार|date=२६ जनवरी २००६|url=http://news.bbc.co.uk/2/hi/middle_east/1654510.stm|location=लन्डन}}</ref> उक्त निर्वाचन पछी , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र
सर्तमा बैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछी चौकडीले बैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो । त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । <ref name="iht.com">{{cite news|url=http://usatoday30.usatoday.com/news/world/2007-08-09-gaza-economy_N.htm|title=यदि नाकाबन्दी जारी रही रहयाे भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ|work=युएसए टुडे|agency=एसाेसिएटेड प्रेस|date=२९ मार्च २००९|accessdate=९ अक्टोबर २०१३}}</ref> २०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्यो बाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।
== शब्द-व्युपत्ति ==
''हमास '' ( [[अरबी भाषा]] حركة المقاومة الاسلامية or ''Harakat al-Muqāwama al-Islāmiyya'',) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । <ref>मार्था क्रेनस, जाेन पिम्लाेट. [https://books.google.com/books?id=j4p4CAAAQBAJ&pg=PT415 ''अातङ्कवादकाे अन्तर्राष्ट्रिय विश्वकाेश'']. २०१५ पृष्ठ ४१५</ref>
== सन्दर्भ==
{{Reflist}}
[[श्रेणी:मध्य-पूर्व]]
|